Showing posts with label Computer Knowledge. Show all posts
Write by YACCA HUB | 1 comments

कम्प्यूटर बेसिक कोर्स (Basic Computer Course)

कम्प्यूटर बेसिक कोर्स
(Basic Computer Course)
कम्प्यूटर भनेको के हो ?
Computer एउटा Electronic यन्त्र हो । जसले इनपुट लिन्छ र उच्चबेगमा प्रयोगकर्ता ले दिएको निर्देशअनुसार प्राप्तडाटालाई प्रशोधन गरि कार्यसम्पादन गरेर अर्थपुर्ण नतिजा प्रस्तुत गर्ने र डाटा भण्डार गर्ने काम गर्छ । जुन हाम्रो लागि अति उपयोगी हुन्छ जसलाई कम्प्यूटर भनिन्छ ।
“A computer is an electronic device which can perform mathematical calculation and logical operation at very high speed”
COMPUTER  FULL FORM
C: – Commonly    (साधारण)
O: – Operating     (सञ्चालन)
M: – Machine   (यन्त्र)
P: – Purpose  (उद्देश्य)
U: – Use Full (उपयोगी)
T: – Technology  (प्रविधि)
E: – Education (शिक्षा)
R: – Research (खोज तलाश)
कम्प्युटरको परिभाषा
कम्प्युटर एक इलेक्ट्रोनिक यन्त्र हो जसले अत्यन्तै उच्च वेगमा तर्कपूर्ण तरिकाले कार्य सम्पादन गर्न अधिकांश गणितीय समस्याहरु हल गर्न डाटा भण्डार गर्न तथा नतिजा छाप्न सक्तछ । साँच्चै भन्ने हो भने कम्प्युटर विद्युत्शक्तिबाट सञ्चालित मानवनिर्मित एक यन्त्र हो । यसले एक सेकेन्डमा दसैंकरोड निर्देशनहरु पालना गर्न सक्तछ ।यसले आफ्नो आन्तरिक भण्डारमा करोडौं अक्षर वा अङ्कहरु सञ्चयगर्न सक्तछ भने बाह्य भण्डारमा  (floppy, Hard disk, Cd-rom,Tape, Pen Drive, Memori Card )सयौ खर्ब अङक,अक्षरहरु,चित्रहरु, ग्राफहरु, चलचित्रहरु तथा आवाजहरु भण्डार गर्ने क्षमता राख्दछ । यी सम्पुर्ण आँकडाहरुलाई पढन, छानबिन गर्न, सूचनाको रुपमा तालिका तयार गर्न र आवश्यकताअनुसार केहि सेकेन्डभित्रै पूरा गर्न पनि सक्तछ । एउटा कम्प्यूटरले अर्को कम्प्यूटरसँग कुराकानी गर्ने र आफु व्यस्त भएको समयमा आफ्नो काम अरुलाई वितरण गर्नुका साथै अरुसँग मिलेर कार्य गर्न समेत सक्तछ ।हजारौ किलोमिटर टाढा रहेको कम्प्यूटरसँग आकाशमा स्थापित सेटलाईटको माध्यमबाट कुराकानि गरी त्यसले कार्य पुरा गर्न सक्तछ । मानिसले गर्न नसक्ने जोखिमपुण कार्यहरु गर्ने वाक्क लाग्ने झन्झटिला कार्यहरु पुरा गर्ने र तर्कपुर्ण कार्यहरु गर्ने क्षमता भएको यन्त्र कम्प्यूटर हो ।कम्प्यूटरले आकाश, समुद्र तथा धरातलमा बसी चौबीसौ घण्टा कार्यमा एकचित्त भई मानिसलाई साथ दिने साधनको रुपमा सहयोग गर्न सत्तछ । आज जसरि टेलिफोन, टेलिभिजन, हवाइजहाज, मोटर, मोटरसाइक्ल, प्रिन्टिङ प्रेस तथा टाइपराइटरले जुनसुकै पेसामा लागेका व्याक्तीहरुलाई साधनको रुपमा कार्यगरि सहयोग पु¥याइदिन्छ त्यसैगरी कम्प्यूटरले पनि मानवजातिलाई कुनचाहि काममा सहयोगगर्न सत्तैन भन्न गाह्रो भएको छ । त्यसैले आजकाल युरोपतिरू”computerispen”भन्ने कुरो प्रचलित छ ।अव यसको महिमा गएर साध्य छैन।यसकारणडाक्टर,इन्जिनियर,मेनेजर, डाइरेक्टर,प्रोफेसर, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी,गणितज्ञ,वैज्ञानिक, व्यापारी, उद्योगी, खेलाडि तथा अन्य जोसुकैलाई पनि कम्प्यूटर अत्यन्तै उपयोगि साधन कलमजस्तै हुन थालेको छ । त्यसकारण यसको महत्व जताततै बढ्न थालेको छ । अब हाम्रो मुलुकमा पनि एक उपयोगि साधनको रुपमा यसको प्रयोग हुन लागेको छ ।
कम्प्युटर बाट हुने फाईदास्(ADVANTAGE OF COMPUTER)
कम्प्युटर एक असाध्यै, छिटो, शुद्ध र जटिल गणितीय कार्य गर्न सक्ने इलेक्ट्रोनिक यन्त्र हा ।
हजारौँ किलोमिटर टाढा रहेका रेकर्ड वा तालिकालाई आफ्नो पर्दामा ल्याउन, प्रशोधन गर्न र प्रयोग गर्न सक्ने यन्त्र हो ।
अरबौँ करोड अङ्क वा अक्षरहरु मुठ्ठिभरको ठाउँमा अटाउन, क्रम मिलाई राख्न र सम्पादन गर्न सक्ने एक भण्डार हो । अर्को शब्दमा भन्ने हने भने प्रोग्रामबाट निर्देशित लक्ष्य अनुसार तर्कपुर्ण कार्यहरु गर्न सक्ने क्षमता भएको एक यन्त्र हो ।
बराबर दोहोरिरहने,  झंझट लाग्दा कार्यहरु वर्षौसम्म, नथाकी गरिरहन सक्ने यन्त्र हो ।
मानिसको कार्य क्षमता, स्मरण शक्ति तर्कपुर्ण सोचाइमा वृद्धि गरी सहयोग पु¥याउने विद्युतीय यन्त्र हो ।
इनपुट लिएर प्रोग्रामअनुसार सम्पादन गरी (output) प्रस्तुत गर्ने एक बहुरुपी यन्त्र हो ।
Advantages of computer
1. It can work very fast.
2. It can give accurate results.
3. It can store large amount of data for future use.
4. It can work nonstop for a long time.
5.It can work automatically
6. It can be used in many fields and applications.
Disadvantages/Limitations of computer
1. It is expensive machine.
2. It is not affordable by everyone.
3.It cannot work itself. It needs user for operating.
4.It needs skilled manpower to operate.
5.It cannot  think rationally like human being can do.
6.It only does the work that is instructed.
कम्प्यूटरका बिशेषताहरु Characteristics of computer
१. स्वचालन  (Automatic)
२. कार्य बेग (Speed)
३. सुद्धता (Accuracy)
४. डाटा भण्डार (Storage)
५. मेहनती लगनशील (Diligent)
६. विविधकार्य क्षमता  (Versatility)
१. स्वचालन (Automatic)
कम्प्यूटरलाई ठीकबेठीक निर्देशनहरु दिन सकिएमा यसले Automatic कार्यहरु गर्न सक्छ डाटा र प्रोग्राम भण्डार गरिएका कम्प्यूटरमा मानिसले चाहेमा यसलाई लगातार कामहरु गर्न लगाई राख्न सकिन्छ ।
२. कार्य बेग (Speed)
कम्प्यूटरले काम अत्यन्तै  छिटो गर्न सक्छ  अर्थात एक सेकेन्डमा हजारौ, वा करोडौ निर्देशनहरु पालना गर्न सक्छ । साधारणतया यसको कार्य क्षमतालाई सेकेन्डमा नाप्ने चलन छ ।
कम्प्यूटरका ईकाइ
१.  मिलीसेकेन्ड            एक हजार भागको एक खण्ड
२.  माइक्रो सेकेन्ड         दस लाख भागको एक खण्ड
३.  नानो सेकेन्ड           एक अरब भागको एक खण्ड
४.  पिको सेकेन्ड          दस खरव भागको एक खण्ड
५.  फेप्तो सेकेन्ड          दस निल भागको एक खण्ड
Unit of time    Meaning    Part of second    power
Millisecond(ms)    One thousandth of a  second    1/1000 sec    〖10〗^(-3)
Microsecond(us)    One millionth of a second    1/1000000 sec    〖10〗^(-6)
Nanosecond (ns)    One billionth of a second    1/1000000000 sec    〖10〗^(-9)
Pico second(ps)    One trillionth of a second    1/100000000000 sec    〖  10〗^(-12)
३.  सुद्धता (Accuracy )
कम्प्यूटरले हिसाब गरी निकाल्ने  नतिजा सत प्रतिशत ठीक हुन्छ । हामीले गलत प्रोग्राम वा गलत सुत्र वा गलत डाटा  दिएमा मात्र गलत उत्तर निकाल्दछ । अन्यथा यसले गर्ने हिसाब गलत हुदैन ।
४.  डाटाभण्डार(Data Stroage)
कम्प्यूटरभित्र डाटा भण्डार हुने ठाउँलाई Hard Disk  भन्दछ । हुन त बाहिरपट्टि कम्प्यूटरले आफ्नो डाटाहरु टेप,फलपी डिस्क र सीडीरोम डिस्कमा पनि भण्डार गर्दर्छ । यी सबैलाई डाटा भण्डार गर्ने ठाउँको रुपमा लिइन्छ । यिनिहरुमा कतिओटा डाटा वा रेकर्डहरु
अड्छन भनी क्षमताको नाप गर्न एउटा Unit आबस्यतmा पर्दछ डाटा भण्डार गर्ने क्षमता Byte मा नापिन्छ । अर्थात एक बाइट भन्नुको अर्थ एउटा अक्षर वा अङ्क वा चिन्ह  हो ।
जस्तै ( A,B,C,D,1,2,3,4 + -  ईत्यादि०
५.   मेहनती  (Diligent)
कम्प्यूटरले काम गर्दा बढी एकाग्रता कायम गर्न सक्छ । यसलाई जुन काम दियो उता हेरी एकैनासले त्यो काम धेरैपटक दोहो¥याई,तेहा¥याई गरी रहने गर्दछ । उक्त कार्य गर्दा यसले शुद्ध नतिजा ल्याउन उच्च वेगमा बिना रोकावट कार्य गरिरहन्छ । मानिसले काम गर्दा थकित हुने ,गल्ती नतिजा निकाल्ने तथा अल्छी गर्ने हुन्छ  तर कम्प्यूटर कहिल्यै ढिला गर्ने,गल्ती तथा अल्छी गर्ने काम गर्दैन । यसको महत्व यसैमा छ ।
६.  विविध कार्य क्षमता (Versatility)
कम्प्यूटर एउटा यस्तो मेशिन हो जसले धेरै थरिका कामहरु गर्न सक्छ । कम्प्यूटरले हिसाब गर्ने, लेखा छाप्ने, ग्राफ खिच्ने, लेखा राख्ने,  नक्सा कोर्ने, फोटो खिच्ने, चिठिपत्र आदानप्रदान गर्ने, रोग निरिक्षण गर्ने, बैज्ञानिक कार्य गर्ने, बैकिङ्ग कार्य गर्ने, शिक्षक बनी पढाउने रिजल्ट तयार गरिदिने लगायतका धेरै कामहरु गर्न सक्छ त्यर्सैले कम्प्यूटर एउटा विविध कार्य क्षमता भएको मेशिन हो ।
कम्प्युटरको बर्गीकरण
हामीले फरक–फरक प्रकारका कम्प्युटर प्रयोग गर्दछौ कम्प्युटर हरुमा फरक– फरक कामका
लागी फरक–फरक खालका कम्प्युटर उत्पादन गरेका छन् । त्यसैले आज हामिले बजारमा धेरै
थरीका कम्प्युटर देख्न सक्छौ ।
कार्य अनुसार ( On The basic software)
कार्य अनुसार कम्प्युटर मुख्य तिन प्रकारका छन् ।
१.एनालग कम्प्यूटर -Analogue computer_
यो यास्तो कम्प्यूटर हो जसले गणना को सट्टा कुनै पनि इकाइ नापेर वा मानिरले जस्तै कार्य गर्न सक्दछ ।
यस्तो कम्प्यूटरलाई एनालग कम्प्यूटर भनिन्छ । ग्रिक शब्द “एनालग” बाट एनालग कम्प्यूटर भन्ने नाम राखिएको हो । ट्याक्सी मा चढ्दा जति जति टाढा गयो उति उति मिटरमा पैसा थपिदैं जान्छ । त्येस्तै मोटर साइकलमा त्यसको गुडने वेग बढदै जाँदा २०,३०,वा ४० गति किलोमिटर वेगका साथ बढदै जान्छ । त्यसलाइ स्पोडोमिटर को सुईले देखाउदै जान्छ । पेट्रोल पम्प बाट पेट्रोल वा डिजल खन्याउदै जाँदा लिटरको संख्या बढदै जान्छ । यस्ता कम्प्यूटरलाई एनालग मेसिन भनिन्छ । अन्तर्देशिय टेलिफोन प्रयोग गर्दा लागेको समय नाप्ने यन्त्र लाइ पनि एनालग कम्प्युटर भन्दछन् ।
२.डिजिटल कम्प्यूटर (Digital Computer)
वाईनरि डिजिटल (O र I)मा आधारित कम्प्यूटरहरुलाई डिजिटल कम्प्यूटर भनिन्छ ।
यस्ता कम्प्यूटरहरुले कुनै पनि नाप नाप्नको सट्टा संख्या गरेर कार्यगर्ने गर्दछ । आज संसार
भर प्रयोग भएका ९०% कम्प्यूटर डिजिटल छन् ।
३. हाइब्रिड कम्प्यूटर (Hybrid computer)
एनालग र डिजिटल कम्प्यूटरले गर्ने काम एउटै कम्प्यूटरले गर्न सक्ने गरि बनाईएको कम्प्यूटरलाई हाइब्रिड कम्प्यूटर भनिन्छ । हाइब्रिड कम्प्यूटर खास गरि अस्पताल, कारखाना, बैज्ञानीक कार्यशाला, हवाईजहाज, रकेड आदिमा जडान गरिएका हुन्छन ।
आयतन अनुसार९इल (On The Basisatuolume )
आयतन अनुसार कम्प्युटर मुख्य चार भागमा बर्गिकरण गरिएको छ ।
१. सुपर कम्प्यूटर (Super Computer)
सुपर कम्प्यूटर सवै भन्दा शत्तीशालि कम्प्युटर हो । यसको साईज ठुलो हुन्छ । प्रोसेशिङ्ग गति पनि निकै बडि हुन्छ  । यस्ता कम्प्यूटर खासगरि वैज्ञानिक अनुसन्धानहरु  जस्तै न्यूक्लियर फिजन ,न्यूक्लियर चेक रियाक्सन आदि कामको लागी प्रयोग गरिन्छ
२. मेनफ्रेम कम्प्यूटर (Mainframe Computer)
मेनफ्रेम कम्प्यूटर आयतनको हिसाबले निकै ठुलो हुन्छ । करिव १ हजार वर्ग फिट ठाँउ लिन्छ । यो निकै शक्तीशाली र प्रोसेसिङ्ग गति निकै बढी भएको कम्प्यूटर हो । यस कम्प्यूटरबाट एकै पटक ४००÷५०० ओटा कम्प्यूटर  टर्मिनलमा डाटा इन्ट्री गर्न । वा डाटा प्रोसेसिङ्ग गर्न सकिन्छ । यस्ता कम्प्यूटरमा एकै समयमा सयौँ मानिसहरुले काम गर्न सक्छन् । यसको मुल्य पनि निकै धैरै छ । यसले सम्पूर्ण नेटवर्किङ्गमा भाग लिन सक्छन्।
३. मिनि कम्प्यूटर  (Mini Computer)
मिनि कम्प्यूटर मेनफ्रेम कम्प्यूटर भन्दा कम शक्तीशाली र माईक्रो कम्प्यूटर भन्दा बढि शक्तीशाली हुन्छन् । यस कम्प्यूटरमा पनि सयौ टर्मिनलहरु जोडेर यसबाट काम गराउन सकिन्छ । यी कम्प्यूटर हरु मुख्य गरि डाटा प्रोसेसिङ्ग ,प्रोग्रामिङ्ग र डेक्सटप जस्ता कार्यहरुमा प्रयोग गरिन्छ ।
४.माईक्रो कम्प्यूटर (Micros Computer)
माईक्रो कम्प्यूटर आयतनको हिसावले सबभन्दा सानो कम्प्यूटर हो । यो कम्प्यूटर माईक्रो चिप्स (Microchips)प्रयोग गरेर बनाइएको हुनाले यसको नाम माइक्रो कम्प्यूटर रहेको हो । माइक्रो कम्प्यूटर लाई प्रसनल वा home कम्प्यूटर भनिन्छ । यो कम्प्यूटर  घर ,अफिसमा मूख्य गरि आवश्यक छ । आज भोली धेरै जसो क्षेत्रहरु जस्तै व्यापार, व्यवसाय, शिक्षा सञ्चार हरुमा प्रयोग गरिन्छ ।
Computer  ले कसरि काम गर्दछ ?
How does a computer work?
कम्प्यूटरले काम गर्नको लागि हार्डवेयर Hardware  र सफ्टवेयर Software  को मिलन हुनुपर्छ । Hardware भन्नाले कम्प्यूटरका बिभिन्न भागहरु जस्र्तै सि.पि.यू,मनिटर,प्रिन्टर,किबोर्ड,माउस,इत्यादि लाई बुझिन्छ । जसलाई हामीले आखाले देख्न र हातले छुन सक्छौ । Software भन्नाले कम्प्यूटर ले बुझ्ने भाषामा क्रमबद्ध गरि लेखीएका निर्देशनहरुका विभिन्न सेटहरु लाई सफ्ट्वेयर भनिन्छ । जसलाई हामीले हातले छुन सक्दैन ।
कम्प्यूटर ईनपुट प्रोसेस र आउटपुट (IPO) सिद्धान्त अनुसार काम गर्दछ ।
इनपुट                      प्रोसेसर                                आउटपुट
३०+९०                  प्रोसोधन प्रोसेसर सिपियु                       १२० परिमाण
डाटा                                                           आउटपुटसाधन हरु
ईनपुटसाधानहरु                                                       मनिटर
किवोर्ड                                                             प्रिन्टर
माउस
स्क्यानर                                                            स्पिकर
माईक्रोफोन
डिजिटल÷ वेब क्यमरा    .
कम्प्यूटर संचालन गर्ने तरिका
कम्प्यूटर एउटा मेसिन हो जसले प्रयोगकर्ताले दिईएको निर्देशनअनुशार काम गर्दछ । कम्प्यूटरलाई काम गर्नको लागि रेडी गराउनको लागि यसमा जोडिएका सम्पुर्ण भागहरु (Peripherals)  राम्रोसंग  जोडिएको हुनुपर्छ । अनि सम्पूर्ण हार्डवेयर र सफ्टवेयरहरु बीचमा सम्बन्ध कायम गराउनुपर्दछ । यसरी हार्डवेयर र सफ्टवेयरहरु बीचको एक आपसमा सम्बन्ध कायम गराउन एउटा विशेष प्रकारको सफ्टवेयर आवश्यकता पर्दछ । जसलाई अप्रेटिङ सिस्टम ९(Operating System)  सफ्टवेयर भनिन्छ ।
कम्प्यूटर खोल्दा पहिला यसमा U.P.S (on)  गर्नुपर्छ । त्यसपछि यसको सुरुवातको लागि प्रोसेस अपरेटिङ सिस्टमबाट सुरु हुन्छ । त्यसपछि हामी कम्प्यूटरका प्रोग्रामभित्र जानका लागि फरक–फरक प्रोसेस छन् । उक्त कुरा तपाईको कम्प्युटरमा राखेको अपरेटिङ सिस्टममा भर पर्दछ । त्यसैले कम्प्यूटर संचालन गर्नुभन्दा  अगाडि आफ्नो कम्प्युटरमा राखेको अपरेटिङ सिस्टमको बारेमा ज्ञान हुनु आवश्यक छ ।
विन्डोज अपरेटिङ सिस्टम अन्तर्गत कम्प्यूटर खोल्ने तरिका
स्टेप १ U.P.S (Uninterrupted Power Supply) (ON) गर्नुहोस् ।
स्टेप २ कम्प्युटरC.P.U (Central Processing  Unit) को स्विच (ON) गर्नुहोस् ।
स्टेप ३ स्मनिटरको स्विच अन (ON) गर्नुहोस् ।
COMPUTER को अगाडि को भाग ।

सीडी रोम
फ्लोप्पि डिस्क
पावर आँन बटन
रेसेट बटन
यू.एस.बि पोर्ट
साउण्ड पोर्ट
CUMPUTER को पछाडिको भाग
(SMPS) Switch Mode Power Supply
Out Put Power Port (200-240v)
In Put Power Port (200-240v)
Ps/2 Key Board Port (Purpale Colour)
Ps/2 Mouse Port (Green Colour)
Com (Sirial) Port (9pin)
Parllel (Lpt) Port
Display Port (Monitor Cable)
Usb Port (Univarsal Sirial Bus)
LanPort, Net Work Port (Local Aria Network) Rj45 Jack (Connector)
Microphone Input Port (Pink Colour)
Sound Out Put Port (Green Colour)
Microphone Out Put Port (Sky Blue)
CPU Colling Fan
त्यसपछि केही समय पर्खनुपर्ने हुन्छ, जुन समयमा कम्प्युटरले बुटिङ (booting)  प्रोसेस गर्दछ ।
बुटिङ (booting)  भनेको कम्प्युटर खुल्ने क्रममा हार्डडिस्क वा अन्य स्टोरेज डिभाइसहरु (CD–ROM, Floppy E.T.C.)  रहेका सिस्टम फाइलहरु कम्प्युटरको मेमोरी (Memory) मा ल्याउने काम हुन्छ यही प्रक्रियालाई नै बुटिङ भनिन्छ

यस क्रममा मनिटरमा कुनै निर्देशनहरु देखिए भने त्यसलाई पालना गर्दै जनुपर्छ । यदि तपाईको कम्प्यूटर पासवर्ड (Password) सिस्टमबाट लक गर्नुभएको छ भने युजर नेम र त्यसको पासवर्ड टाइप गर्नुपर्दछ ।
विन्डोज ः
परिचय
अपरेटिङ सिस्टम एउटा यस्तो प्रोग्राम हो जसले कम्प्युटर सिस्टमको सम्पूर्ण कृयाकलापलाई नियन्त्रण तथा संचालन गर्दछ । अपरेटिङ सिस्टमहरु धेरै प्रकारका छन् । जस्तैMS Dos, Ms Windows (95/98/2000 Xp Vista Etc) Unix Linux  आदि । यि मध्ये आज विश्वका धेरै धेरै भन्दा (प्राय सबै जसो) कम्प्यूटर प्रयोगकर्ताहरुले Windows अपरेटिङ सिस्टम प्रयोग गरेको पाइन्छ यो माइक्रोसफ्ट कम्पनीले उत्पादन गरेको अपरेटिङ सिस्टम हो ।
यस कम्पनिले विन्डोज् अन्तरगतका धेरै भर्सनहरु उत्पादन गरि सकेको छ । जसमध्ये गरि सकेको छ । जसमध्ये Windows Vista  यस कम्पनीले हालै मात्र उत्पादन गरेको निकै एड्भान्स फिचहरु र सुविधाहरु उपलब्ध भएको अपरेटिङ सिस्टम हो । यसको प्रयोग भर्खरै मात्र सुरु भएको छ । विन्डोज एक्स पि.मा यस भन्दा अगाडि  रिलिज गरिएका विन्डोज भर्सनहरुमा भन्दा निकै धेरै एड्भान्स फिचरहरु उपलब्ध छन् । जसले गर्दा हामीलाई कम्प्यूटर संचालन गर्न निकै सजिलो भएको छ ।यसले DOS  तथा Windows मा आधारित सम्पूर्ण प्रोग्रामहरुलाई छिटो तथा सजिलैसंग रन गराउन सक्दछ । यसमा निकै एड्भान्स र शक्तिशालि मल्टिमिडिया तथा नेटवर्किङका फिचरहरु छन् ।यसले इन्टरनेट ई–मेल अडियो भिडियो च्याट भ्वाइस च्याटका लागि निकै सजिलो  गराएको छ । त्यसैले आजकाल कम्प्यूटर प्रयोगकर्ताहरु Windows XP  नै प्रयोग गर्ने गर्दछन् ।
त्यसपछि तपाई सिधै विन्डोज भित्र जान सक्नुहुनेछ । जसको सहायताले तपाईले कुनै पनि काम गर्न सक्नुहुन्छ । कम्प्यूटर खुल्नासाथ देखिने विन्डोजको चित्र यहाँ देखिएको छ ।
Read more...
Write by YACCA HUB | 0 comments

How to fix corrupted files in XP

his tutorial has been made so people that are having problems with corrupted files, can learn how to fix them easy.
Required:
1. Windows XP operating system
2. Windows XP cd
Now, follow this steps:
1. Place the xp cd in your cd/dvd drive
2. Go to start
3. run
4. type in ‘sfc /scannow’ (without the ‘)
Now it should all load, and fix all your corrupted file on win XP.
Read more...
Write by YACCA HUB | 0 comments

Firefox Speed Tweaks

Yes, firefox is already pretty damn fast but did you know that you can tweak it and improve the speed even more?
That’s the beauty of this program being open source.
Here’s what you do:
In the URL bar, type “about:config” and press enter. This will bring up the configuration “menu” where you can change the parameters of Firefox.
Note that these are what I’ve found to REALLY speed up my Firefox significantly – and these settings seem to be common among everybody else as well. But these settings are optimized for broadband connections – I mean with as much concurrent requests we’re going to open up with pipelining… lol… you’d better have a big connection.
Double Click on the following settins and put in the numbers below – for the true / false booleans – they’ll change when you double click.
Code:
browser.tabs.showSingleWindowModePrefs – true
network.http.max-connections – 48
network.http.max-connections-per-server – 16
network.http.max-persistent-connections-per-proxy – 8
network.http.max-persistent-connections-per-server – 4
network.http.pipelining – true
network.http.pipelining.maxrequests – 100
network.http.proxy.pipelining – true
network.http.request.timeout – 300
One more thing… Right-click somewhere on that screen and add a NEW -> Integer. Name it “nglayout.initialpaint.delay” and set its value to “0”. This value is the amount of time the browser waits before it acts on information it receives. Since you’re broadband – it shouldn’t have to wait.
Now you should notice you’re loading pages MUCH faster now!
Read more...
Write by YACCA HUB | 0 comments

10 reasons why PCs crash U must Know

You have just been struck by the Blue Screen of Death (BOD). Anyone who uses Mcft Windows will be familiar with this. What can you do? More importantly, how can you prevent it happening?

1. Hardware conflict:
The number one reason why Windows crashes is hardware conflict. Each hardware device communicates to other devices through an interrupt request channel (IRQ). These are supposed to be unique for each device.
For example, a printer usually connects internally on IRQ 7. The keyboard usually uses IRQ 1 and the floppy disk drive IRQ 6. Each device will try to hog a single IRQ for itself.
If there are a lot of devices, or if they are not installed properly, two of them may end up sharing the same IRQ number. When the user tries to use both devices at the same time, a crash can happen. The way to check if your computer has a hardware conflict is through the following route:
* Start -> Settings -> Control Panel -> System-> Hardware -> Device Manager.
Often if a device has a problem a yellow ‘!‘ appears next to its description in the Device Manager. Highlight Computer (in the Device Manager) and press Properties to see the IRQ numbers used by your computer. If the IRQ number appears twice, two devices may be using it.
Sometimes a device might share an IRQ with something described as ‘IRQ holder for PCI steering’. This can be ignored. The best way to fix this problem is to remove the problem device and reinstall it.
Sometimes you may have to find more recent drivers on the internet to make the device function properly. A good resource is www.driverguide.com. If the device is a sound card, or a modem, it can often be fixed by moving it to a different slot on the motherboard (be careful about opening your computer, as you may void the warranty).
When working inside a computer you should switch it off, unplug the mains lead and touch an unpainted metal surface to discharge any static electricity.
To be fair to Mcft, the problem with IRQ numbers is not of its making. It is a legacy problem going back to the first PC designs using the IBM 8086 chip. Initially there were only eight IRQs. Today there are 16 IRQs in a PC. It is easy to run out of them. There are plans to increase the number of IRQs in future designs.

2. Bad RAM:
RAM (random-access memory) problems might bring on the blue screen of death with a message saying Fatal Exception Error. A fatal error indicates a serious hardware problem. Sometimes it may mean a part is damaged and will need replacing.
But a fatal error caused by Ram might be caused by a mismatch of chips. For example, mixing 70-nanosecond (70ns) Ram with 60ns Ram will usually force the computer to run all the Ram at the slower speed. This will often crash the machine if the Ram is overworked.
One way around this problem is to enter the BIOS settings and increase the wait state of the Ram. This can make it more stable. Another way to troubleshoot a suspected Ram problem is to rearrange the Ram chips on the motherboard, or take some of them out. Then try to repeat the circumstances that caused the crash. When handling Ram try not to touch the gold connections, as they can be easily damaged.
Parity error messages also refer to Ram. Modern Ram chips are either parity (ECC) or non parity (non-ECC). It is best not to mix the two types, as this can be a cause of trouble.
EMM386 error messages refer to memory problems but may not be connected to bad Ram. This may be due to free memory problems often linked to old Dos-based programmes.

3. BIOS settings:
Every motherboard is supplied with a range of chipset settings that are decided in the factory. A common way to access these settings is to press the F2 or delete button during the first few seconds of a boot-up[this is how we can get into BIOS].
Once inside the BIOS, great care should be taken. It is a good idea to write down on a piece of paper all the settings that appear on the screen. That way, if you change something and the computer becomes more unstable, you will know what settings to revert to.
A common BIOS error concerns the CAS latency. This refers to the Ram. Older EDO (extended data out) Ram has a CAS latency of 3. Newer SDRam has a CAS latency of 2. Setting the wrong figure can cause the Ram to lock up and freeze the computer’s display.
Mcft Windows is better at allocating IRQ numbers than any BIOS. If possible set the IRQ numbers to Auto in the BIOS. This will allow Windows to allocate the IRQ numbers (make sure the BIOS setting for Plug and Play OS is switched to ‘yes’ to allow Windows to do this.).

4. Hard disk drives:
After a few weeks, the information on a hard disk drive starts to become piecemeal or fragmented. It is a good idea to defragment the hard disk every week or so, to prevent the disk from causing a screen freeze. Go to
* Start -> Programs -> Accessories -> System Tools ->Disk Defragmenter
This will start the procedure. You will be unable to write data to the hard drive (to save it) while the disk is defragmenting, so it is a good idea to schedule the procedure for a period of inactivity using the Task Scheduler.
Fire up the Task Scheduler from Start -> Settings -> Control Panel -> Scheduled Tasks.
Some lockups and screen freezes caused by hard disk problems can be solved by reducing the read-ahead optimization. This can be adjusted by going to
  • Right Click on My Computer icon in your Start Menu, and choose Properties.
  • Click on the Hardware Tab in the System Properties screen, and click the Device Manager button.
  • Double Click the “IDE ATA/ATAPI controllers” category to see the channels underneath it.
  • Double-click each IDE channel that is present and make sure that “DMA if available” is selected under the advanced settings tab.
  • Reboot your computer.
Hard disks will slow down and crash if they are too full. Do some housekeeping on your hard drive every few months and free some space on it. Open the Windows folder on the C drive and find the Temporary Internet Files folder. Deleting the contents (not the folder) can free a lot of space.
Empty the Recycle Bin every week to free more space. Hard disk drives should be scanned every week for errors or bad sectors. Go to
* Start-Programs-Accessories-System Tools-ScanDisk
Otherwise assign the Task Scheduler to perform this operation.

5. Fatal OE exceptions and VXD errors:
Fatal OE exception errors and VXD errors are often caused by video card problems.
These can often be resolved easily by reducing the resolution of the video display. Go to
* Start -> Settings -> Control Panel -> Display -> Settings
Here you should slide the screen area bar to the left. Take a look at the colour settings on the left of that window.
If the screen freezes or you experience system lockups it might be due to the video card. Make sure it does not have a hardware conflict. Go to
* Start-Settings-Control Panel-System-Device Manager
Here, select the ‘+’ beside Display Adapter. A line of text describing your video card should appear. Select it and Right click -> properties. Then select Resources and select each line in the window. Look for a message that says No Conflicts.
If you have video card hardware conflict, you will see it here. Be careful at this point and make a note of everything you do in case you make things worse.
The way to resolve a hardware conflict is to uncheck the Use Automatic Settings box and hit the Change Settings button. You are searching for a setting that will display a No Conflicts message.
As ever, the most common cause of problems relating to graphics cards is old or faulty device drivers (a driver is a small piece of software used by a computer to communicate with a device).
Look up your video card’s manufacturer on the internet and search for the most recent drivers for it.

6. Viruses:
Often the first sign of a virus infection is instability. Some viruses erase the boot sector of a hard drive, making it impossible to start. This is why it is a good idea to create a Windows start-up disk. Go to
* Start-Settings-Control Panel-Add/Remove Programs
Here, look for the Start Up Disk tab. Virus protection requires constant vigilance.
A virus scanner requires a list of virus signatures in order to be able to identify viruses. These signatures are stored in a DAT file. DAT files should be updated weekly from the website of your antivirus software manufacturer.
An excellent antivirus programme is McAfee VirusScan by Network Associates. Another is Norton AntiVirus.

7. Printers:
The action of sending a document to print creates a bigger file, often called a postscript file.
Printers have only a small amount of memory, called a buffer. This can be easily overloaded. Printing a document also uses a considerable amount of CPU power. This will also slow down the computer’s performance.
If the printer is trying to print unusual characters, these might not be recognized, and can crash the computer. Sometimes printers will not recover from a crash because of confusion in the buffer. A good way to clear the buffer is to unplug the printer for ten seconds. Booting up from a powerless state, also called a cold boot, will restore the printer’s default settings and you may be able to carry on.

8. Software:
A common cause of computer crash is faulty or badly-installed software. Often the problem can be cured by uninstalling the software and then reinstalling it. Use Norton Uninstall or Uninstall Shield to remove an application from your system properly. This will also remove references to the programme in the System Registry and leaves the way clear for a completely fresh copy.
The System Registry can be corrupted by old references to obsolete software that you thought was uninstalled. Use System Mechanic by iolo technologies to clean up the System Registry and remove obsolete entries. It works on Windows 95, Windows 98, Windows 98 SE (Second Edition), Windows Millennium Edition (ME), NT4 and Windows 2000.
Read the instructions and use it carefully so you don’t do permanent damage to the Registry. If the Registry is damaged you will have to reinstall your operating system. System Mechanic can be obtained from www.iolo.com.

Often a Windows problem can be resolved by entering Safe Mode. This can be done during start-up. When you see the message “Starting Windows” press F8. This should take you into Safe Mode.
Safe Mode loads a minimum of drivers. It allows you to find and fix problems that prevent Windows from loading properly.
Sometimes installing Windows is difficult because of unsuitable BIOS settings. If you keep getting SUWIN error messages (Windows setup) during the Windows installation, then try entering the BIOS and disabling the CPU internal cache. Try to disable the Level 2 (L2) cache if that doesn’t work.
Remember to restore all the BIOS settings back to their former settings following installation.

9. Overheating:
Central processing units (CPUs) are usually equipped with fans to keep them cool. If the fan fails or if the CPU gets old it may start to overheat and generate a particular kind of error called a kernel error. This is a common problem in chips that have been overclocked to operate at higher speeds than they are supposed to.
One remedy is to get a bigger better fan and install it on top of the CPU. Specialist cooling fans/heatsinks are available in the market.
CPU problems can often be fixed by disabling the CPU internal cache in the BIOS. This will make the machine run more slowly, but it should also be more stable.

10. Power supply problems:
With all the new construction going on around the country the steady supply of electricity has become disrupted. A power surge or spike can crash a computer as easily as a power cut.
If this has become a nuisance for you then consider buying a uninterrupted power supply (UPS). This will give you a clean power supply when there is electricity, and it will give you a few minutes to perform a controlled shutdown in case of a power cut.
It is a good investment if your data are critical, because a power cut will cause any unsaved data to be lost.
Read more...
Write by YACCA HUB | 0 comments

Application file name of some programs:

typshala.exe                          : Typical typing programs
tt?.Exe/tt.exe                       :  typing tutor
wordpad.exe                        : simple word processing  Program (word pad)
notepad.exe                         : simple word processing program (note pad)
calc.exe                                 : calculator
mspaing.exe                                                 : Microsoft paint
command.com                     : dos prompt
winword.exe                       : Microsoft word
excel.exe                               : Microsoft excel
powerpnt.exe                      : Microsoft power point
Msaccess.exe                       : Microsoft access
pm65.exe/pm70.exe          : adobe PageMaker 6.5/7.0
coreldrw.exe                        : Corel draw
photoshp.exe
photoshop.exe                    : adobe Photoshop 6.0/7.0
msoffice.exe                                                : shortcut bar
frontpg.exe                           : Microsoft front page
charmap.exe                                                 : character map
mplayer.exe
wmplayer.exe
wmplayer2.exe                   : media player
cdplayer.exe                                                : cd player
explore.exe                          : windows Explorer
flash.exe                               : freehand flash
iexplore.exe                                                 : Internet Explorer
msimn.exe                            : Outlook express
     

             SYSTEM SURTCUT KEY
Close                                     :                        Alt+f4, Alt +spacebar +C
Close Windows                 :                       Control+Q
Restore down                      :                       Alt +spacebar +R
Maximize                             :                       Alt +spacebar +X
Minimize                              :                       Alt +spacebar +N
Shutdown                            :                       windows logo +UU
Restart                                   :                       windows logo +U+R
Stand by                               :                       windows logo +U+S
Lock                                      :                       windows logo +L
Log off                                  :                       windows logo +LL
Run                                        :                       windows logo +R
Computer open                   :                       windows logo +E
Search                                    :                       windows logo +F


NEPAL MULTI EDUCATION INSTITUTE & I.T SOLUTION E-mail: rohitmc6@gmail.com   9847897410  460029
         
Read more...
Write by YACCA HUB | 0 comments

Introduction of Special Key

~             =              Tiled key
!               =              Exclamation
@            =              At the rate
#              =              Hash
$              =              Dollar
%            =              Percentage
^              =              Carat
&             =              And
*              =              Asterisk or star mark
( )            =              Parentheses
-               =              Dash
_              =              Underscore
|               =              Vertical mark or pipeline
;               =              Semicolon
:               =              Colon
‘…’           =              Single quite mark (smart)
“…”        =              Double quite mark (smart)
  ‘             =              Single quite (straight),Apostrophe
”              =              Double quite mark (straight)
                                Inverted Kamas
/               =              Forward Slash
\               =              Back slash
                =              Back Space                
<              =              Less than
>              =              Greater than
                 =              Arrow key
                =              Enter key
 .               =              Dot (Full Stop)
Read more...
Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

Contact Us

Nepal Laptop Repair
Tebahal-22, Newroad, Kathmandu, Nepal
Phone: +977-01-4244363, +977-9847897410

Nepal Multi Education Institute & IT Solution
Dharmawoti-1, Bagdula, Pulchock
GPO Box No. 22300,
Pyuthan, Nepal
Phone: 977-86-460029, +977-9847907485