Write by YACCA HUB | 0 comments

फेसबुकमा टाइमलाइन कसरी हटाउने ?

तपाई हामी कत्तिलाई टाइमलाइन मन नपर्न सक्छ । मन नपरेपछि कैयनलाई पुरानो (normal) अवस्थामा परिवर्तन गर्ने तरिका थाहा नहुन सक्छ भनेर हामीले यो जानकारी तयार गरेका छौ ।
फेसबुकमा टाइमलाइन हटाउने तरिका :
यदि तपाई फेसबुक टाइमलाइनको कारण दिक्क हुनुभएको छ भने एउटा उपाय टाइमलाइन प्लग इन ले दिएको छ । यसले विभिन्न ब्राउजरमा प्लगइन अनि एक्सटेन्सन डाउनलोड गर्ने सुविधा दिएको छ । हाललाई फायरफक्स प्लग इन अनि गुगल क्रोम एक्सटेन्सनमा राम्ररी काम गरेको छ । एक्sप्लोरर र सफारीको काममा पनि प्रगति हुँदै गरेको देखिन्छ ।
यदि तपाईले फायरफक्स चलाउनुहुन्छ भने फायरफक्स आइकनमा क्लिक गर्नुहोला अनि गुगल क्रोम चलाउनुहुन्छ भने गुगल क्रोमको एक्सटेन्सनमा क्लिक गर्नुहोला । अक्सेप्ट गर्नुहोस् अनि इन्स्टल गर्नुहोस् ।
टाइमलाइन प्लग इन पानामा प्रवेश गर्न तलको अड्रेस लाइ कापी गरेर आफ्नो ब्रोजर मा पेस्ट गर्नुश अनि + हटाएर लाइ इन्टर गर्नुहोस
http://www.timeline+remove.com
© Copyright NME Service’s. All Rights Reserved 2011

0 comments :

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

Contact Us

Nepal Laptop Repair
Tebahal-22, Newroad, Kathmandu, Nepal
Phone: +977-01-4244363, +977-9847897410

Nepal Multi Education Institute & IT Solution
Dharmawoti-1, Bagdula, Pulchock
GPO Box No. 22300,
Pyuthan, Nepal
Phone: 977-86-460029, +977-9847907485