Show file लाई लुकाउनुहोस



१. सबैभन्दा पहिला तपाईं Windows Explorer मा जानुस मतलब Computer मा भएको कुनै एक Music, Video को Folder खोल्नुस र त्यसपछी अब त्यहाँ Computer को Keyboard बाट “ALT” key दबाउनुहोस तपाइंले ALT key दबाएपछी अब त्यहाँ सबैभन्दा माथी Menu मा हेर्नुस “Tppls” लेखेको देख्नुहुनेछ त्यसमा Click गरेर तल “Folder Options…” मा Click गर्नुहोस
२. त्यसपछी अब त्यहाँ Folder Options को एउटा Popup window खुल्नेछ र त्यस Windows को माथी “View” मा Click गर्नुहोस तपाइंले View मा Click गरीसकेपछी अब तल Mouse Scroll गरेर “Hide protected operating system files (recommended) कहाँ छ खोज्नुहोस र फेला परेसी ठिक त्यसमा Mark लगाउनुहोस र तल “Apply” Button थिची “Ok” गर्नुहोस
0 comments :
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |